1. 1.
    0
    andre dos santosun yeni yarış atı.
    http://imgim.com/20100921volkandugun003.jpg
    ···
  1. 2.
    0
    सोह्रै आना सही बात गर्नुभयो है हजूरले । यस्ता मौलिक सँस्कृतिमूलक सामग्रीहरुले नयाँ पुस्ता (साइबर पुस्ता) का लिम्बू समाजलाई पनि ज्ञान र जानकारी मिल्दै गरोस् भनेर, आफ्नो जाति, इतिहास, धर्म, सँस्कृति, भाषा-लिपि आदि अरुको भन्दा छुट्टै र अलग्गै मात्र होइन महान् र गौरवशाली छ । तेसलाई पनि ख्याल गर्नु पर्छ, माया गर्नु पर्छ, अरुको लहैलहैमा लागेर उपेक्षा र बेवास्ता गर्नु हुन्न है भन्ने ज्ञान पाउँछन् कि भनेर तपाइँ हामीले आफ्नो तर्फबाट यस फेसबुकमै भए पनि सानो प्रयाससम्म गरिरहेका छौँ । प्रेरणा लिनु नलिनु उनीहरुको जो विचार । कि कसो हौ लुङा ?
    ···